गिरिजाप्रसादको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी र बहस गर्ने काँग्रेसको तयारी
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने भएको छ । १८ असारमा पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी फरक–फरक सेसनका कार्यक्रम...