पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले २३ जेठमा सुनुवाइ गर्ने भएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार...