माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बिहान बैठक बसेको हो। माओवादीमा आठौँ महाधिवेशनपछि पदाधिकारी चयन गरिएको छैन।...