काँग्रेस नेता तीर्थराम डंगोलको निधन
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको...