पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने निश्चित
इटहरी । वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियु) को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक...