डा. प्रकाशशरण महतले भने-‘खेल विकासको लागि पूर्वाधार प्राथमिकता’
त्रिशूली (नुवाकोट) । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति...