पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय गौरवसहितका पूर्वाधार आयोजनाको गुणस्तर परीक्षणका लागि गुणस्तरीय प्रयोगशाला स्थापना गर्न सरकारलाई निर्देश गरेको छ । समितिको आजको बैठकमा सदस्यहरूले...