कर्णाली प्रदेश राजधानीको सडक स्तरोन्नति हुँदै, ३० किमि सडकको लागि ७ करोडको सम्झौता
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३० किलोमिटर सडक कालोपत्रे हुँदै छ । आउँदो अषाढ मसान्तसम्म वीरेन्द्रनगरभित्रका ३० किलोमिटर सडक दुई प्याकेजमा कालोपत्रे गरिने पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले जनाएको छ...