लुम्बिनी अस्पताल ठेक्का प्रकरण: अदालतको आदेशपछि पूर्वाधार प्राधिकरणले पठायो सार्वजनिक खरिद अनुगमनलाई ध्यानाकर्षणपत्र
बुटवल । विवादित लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अघि नबढाउन अदालतले अन्तरिम आदेश गरेसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ध्यानाकर्षणपत्र पठाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...