पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृतलाई अनलाइन तालिमका लागि दरखास्त आह्वान
काठमाडौँ । निजामती तथा स्थानीय तहमा कार्यरत पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृत पदमा कार्यरत कर्मचारीका लागि अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आह्वान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...