भोट हाल्न घर हिँडेका सर्वसाधारणलाई बाटो छेकेर घण्टौँ अवरोध
काठमाडौँ । पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिकाको चोरमाराबाट पहाडी क्षेत्रमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाँदै गरेका केही सर्वसाधारणलाई बाटो छेकेर अवरोध गरिएको छ। स्थानीय हाटबजार चोरमारा बजारबाट घरका लागि खाद्य सामग्री...