नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण
त्रिवेणी (नवलपरासी) । नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम...