पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रुसी सेनाको दाबी
काठमाडौँ । रुसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य...