पूर्व कर्मचारीहरूको आवाज दबाउने आचारसंहिता अलोकतान्त्रिक र असंवैधानिक : पूर्वअध्यक्ष मैनाली
काठमाडौँ । अवकाशप्राप्त कर्मचारीहरूको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने सरकारी तयारीप्रति लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले कडा आपत्ति जनाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्व कर्मचारीहरूका लागि...