रवि लामिछाने भैरहवा ल्याइए
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएको छ। उनलाई बुद्ध एयरको नियमित उडानमार्फत भैरहवा विमानस्थलमा अवतरण गराइएको हो।...