पूर्व न्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी र वरिष्ठ गीतकार किरण खरेल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पुरस्कृत भएका छन् । मैनाली समाज नेपालले स्थापना गरिएको ‘खिलमिका लक्ष्मी मैनाली पुरस्कार’...