शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् ।सोमवार काठमाडौँमा आयोजित नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा सजायको व्यवस्थासम्बन्धी राष्ट्रिय सम्मेलनमा पूर्व...