पूर्व माओवादी एक ढिक्का हुनुपर्छ : देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन्। उनले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले परिवर्तनकारी शक्तिका बीचमा साझा...