लिपुलेक र कालापानीसम्बन्धी पुस्तक ओलीले नै रोक्नुभयो : पोखरेल
काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा नीति...