भुटानी शरणार्थी प्रकरण : पूर्व सभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी
काठमाडौँ । पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको बताइएको...