आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ
काठमाडौँ । पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आम जनता पार्टी (आजपा) मा आबद्ध भएका छन्। मानन्धर पूर्व सहरी विकासमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आजपामा आबद्ध भएका हुन्। आजपा प्रचार...