पृतनापति समन्वयात्मक बैठक सम्पन्न
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिएका छन् । पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उनले सकलदर्जामा सामूहिक भावना...