फागुन १९ देखि २१ गते सम्म जंगी अड्डामा पृतनापति सम्मेलन हुने
काठमाडौँ । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ । नेपाली सेनाले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै फागुन...