सञ्चारमन्त्री गुरुङले भने-जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् । आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री...