मतपत्रमा त्रुटि भएपछि पिएन क्याम्पस पोखरामा सुरु भएन मतदान
काठमाडौँ । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको छ । अखिल छैटौँको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही...