चालकको अदक्षताका कारण कानुनमन्त्री सिंहको ज्यान गएको छानबिन समितिको निष्कर्ष
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गङ्गाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज...