मापसे गरेर मतदान केन्द्र पुगेका अधिकृत प्रहरी नियन्त्रणमा
काठमाडौँ । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीत काम गर्ने एक मतदान अधिकृतलाई प्रशासनले प्रहरीको जिम्मा लगाएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ स्थित वाक्वाणी मावि मतदान...