जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको छ: मन्त्री गुरुङ
सिन्धुपाल्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम हुने गरी सरकार लागिपरेको बताएका छन् । बुधबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका...