तीनबुँदे सहमतिबारे सरकाले दियो ‘विप्लव’लाई जवाफ
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको सहमति तलमाथि नभएको बताएका छन् । पुस ९ गते बसेको मन्त्रिपरिषद्...