पृथ्वीसुब्बा गुरुङले भने-मदन भण्डारीको हत्या हाम्रै पार्टीको लापरबाहीका कारण भएको हो
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका छन् । मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश...