पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान
काठमाडौं । सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले ४ वर्षमा दिने पुरस्कारको राशि रु ४ लाख नगदसहित...