डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा
तनहुँ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे-छिर्कनको ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ । बन्दीपुर-१, नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र...