सुख्खा पहिरो खसेपछि धादिङमा दुईतर्फी बाटो अवरुद्ध
काठमाडौँ । धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको छ। मङ्गलवार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि दुईतर्फी बाटो...