‘नेपाललाई पर्यटनको हब बनाउनुपर्छ’ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई पर्यटनको हब बनाउनुपर्ने बताएका छन् । पर्यटनबाटै नेपालको संवृद्धि सम्भव हुने उनले बताए । सोमबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजित...