सङ्घ र प्रदेशको मन्त्रालय संख्या घटाउनु पर्छ : पृथ्वी सुब्बा गुरुङ
काठमाडौँ । एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले सङ्घ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने माग राखेका छन्। बुधवारको प्रतिनिधिसभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिँदै सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर...