समस्या समाधानका लागि व्यवसायीसँग जेठ मसान्तसम्मको समय माग
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीको कमिसन विवाद समाधान गर्न व्यवसायीसँग झन्डै तीन महिनाको समय मागेको छ । व्यवसायीको समस्या समाधान गर्न निगमले गठन गरेको आन्तरिक...