ढुवानी भाडा नबढेपछि २ दिनदेखि इन्धन लिन व्यवसायीले ट्याङ्कर भारत पठाउनै छाडे
काठमाडौँ । ढुवानी भाडा बढाउन माग गरेका ट्याङ्कर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्याङ्कर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था विपरीत पेट्रोलियम ढुवानी व्यवसायीले...