व्यापारिक सम्बन्ध बिस्तारका लागि स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गरेका छन् । यस अघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए भने...