रामहरि खतिवडाले भने-‘नैतिक पतन देखिन मुद्दामा दोषी देखिए पेन्सन दिने कुरामा समिति तयार छैन’
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताएका छन् । सोमबार सिंहदरवारमा ‘संघीय निजामती सेवाको गठन,...