कर्मचारीमाथि भएको कुटपिटको विरोधमा राप्तीका सबै वडासचिवले गरे पेन डाउन
काठमाडौँ । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यालयका सचिवहरूले पेन डाउन गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडा सचिव नवीन भुसाल र रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख...