पेमनारायण कँडेल सचिवमा बढुवा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव पेमनारायण कडेललाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय...