इसिमोड महानिर्देशकमा चयन भएका भुटानी नेताद्वारा पदभार ग्रहण
काठमाडौँ । इसिमोडको महानिर्देशकमा चयन भएका भुटानी नेता पेमा ग्याम्त्सोले पदभार ग्रहण गरेका छन् । हिमालय क्षेत्रका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को महानिर्देशकमा चयन भएका ५८...