शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ : खानेपानीमन्त्री यादव
धनगढी (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । संघीय...