पेरिस ओलम्पिक छनोट : आज नेपाल र भियतनाम भिड्दै
काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा घरेलु टोली नेपालले भियतनामसँग खेल खेल्नेछ...