शिक्षकहरूमाथि कारबाही भए संगठित प्रतिवादमा महासंघको चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताकै आरोपमा शिक्षकहरूमाथि कारबाही गरिए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लगातार कारबाहीको चेतावनी...