पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसँग बारको माग
काठमाडौँ । नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले प्रधान्यायाधीशलाई भेटेर पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न आग्रह गरेका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएपछि सोमबार बार पदाधिकारीहरू भेट्न पुगेका थिए...