मुख्यमन्त्रीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरियो : पेसागत महासंघ
काठमाडौँ । पेसागत महासंघ नेपाल प्रदेश समिति कोशीले मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरिएको बताएको छ । कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल...