बिम्स्टेक सरकार प्रमुखहरूलाई थाई प्रधानमन्त्रीको रात्रीभोज
काठमाडौँ। थाइल्यान्डको बैंककमा सुरु भएको बिम्स्टेक छैटौँ शिखर सम्मेलनमा सहभागी सदस्य मुलुकका सरकार प्रमुखहरूलाई थाई प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले रात्रिभोज आयोजना गरेकी छन् । बैंककको सांग्रिला होटेलमा साँझ ७...