किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’
काठमाडौँ । गुल्मी छत्रकोट-१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ती परिमाणमा ल्याए...