कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट दक्षिणकाली नगरपालिका-१ खहरे...